सम्पादकीय

समस्याको समाधान खोइ

जिल्लामा लगातार भएको बर्षातले अधिकाँस स्थानमा रहेका मानिसहरुको धन र जनको क्षती भएको छ । दैलेखका पुर्वी क्षेत्र, पश्चिमी क्षेत्र लगाएतका विभिन्न क्षेत्रहरुमा आएको बाढी पहिरो र अन्य द्दैवी प्रकोपका कारण करोडौंको क्षती भएको...

पुरा पढ्नुहोस
संरक्षण र प्रचारमा कमी

दैलेखमा धेरै ऐतिहाँसिक कुराहरु छन् । जिल्लाको मात्र हैन नेपालकै ईतिहाँस बोकेका गाथाहरु समेत दैलेखमा छन् तर त्यस्ता बस्तुहरुको प्रयोग र प्रचार गरेर जिल्लाले पाउनुपर्ने सुविधा र फाईदा भने कुनै ठाउँवाट पाउन सकेको छैन् ...

पुरा पढ्नुहोस
सहमतिको राजीनामा

जनताले आफ्नो अधिकारको रक्षाका लागि भनेर संविधान सभाको दोस्रो निर्वाचन भएपनि हुन्छ भनिरहेका बेला पुनः दलहरुकै तानाखिचीका कारण मुलुमा झनै ठूलो अर्को अराजक स्थिती आउने संकेत देखिएको        छ । चुनाव गराउने भन्दै निकै तम्सिएका चार...

पुरा पढ्नुहोस
गतिलो गन्तब्य महावु

दैलेखको पर्यटन पर्वद्धनका लागि पछिल्ला बर्षहरुमा गरिएका केही प्रयासहरुले यसको ओझ अँझै बढाएको छ । पर्यटन विकासका लागि बेला बेलामा राष्ट्रिय स्तरका ख्याती प्राप्त व्यक्तिहरु समेत यो जिल्लामा आउने गर्दछन् र उहाँहरुले दैलेखको बिषयमा...

पुरा पढ्नुहोस
डामाडोल गाइजात्रा

आज गाईजात्रा नेपालभर यसलाई बिशेष पर्वको रुपमा मनाईन्छ । गाईजात्राको भिन्न संवाद छ किनकी आजको दिनमा रचनात्मक तरिकाले जिम्मेवार निकायहरुलाई छेडछाड गर्ने अनि उनिहरुले गरेका गल्तिहरु औल्याएर आगामी दिनहरुमा यस्ता कमि कमजोरीहरु दोहोरीन नदिनलाई...

पुरा पढ्नुहोस
ब्यवसायिक र सक्रिय हुन आवश्यक

बास्तवमै नीति संगतका कामहरुका लागि सवै तह क्षेत्रका मानिसहरुले आ आफ्नो आचारसंहिता र व्यावसायिक धर्म निर्वाह गर्नुपर्ने आवश्यकता देखिएको छ । जिल्लामा रहेर सक्रिय नभएका संचारकर्मिहरुलाई सक्रिय बनाउने भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखले...

पुरा पढ्नुहोस
दिगो रोकथामका साथै तत्काल राहत देउ

दैलेखमा लगातारका रुपमा बर्षात भईरहेको छ । बर्षातका कारण धनजनको समेत क्षती भएको छ । लगातारको बर्षात नरोकिएपछि जिल्लाका विभिन्न स्थानहरुमा गएको पहिरोले धेरै समस्या उत्पन्न गरेको  छ । बाढी पहिरोले कतिपय घरपरिवारका मानिसहरु अहिलेपनि...

पुरा पढ्नुहोस
दलिय स्वार्थ त्यागिदेउ मुलकलाई निकास देउ

ढकाल गुरु सुर्खेती     नेपालको राजनीतिक इतिहाँसलाई हेर्ने हो भने यो मुलूकलाई राजनीति परिबर्तन द्धारा आर्थिक रुपमै निकास दिएर जनताका अनगिन्ती मागहरुलाई सतहमै ल्याएर सबल र समुन्नत नेपालको   परिकल्पना गर्दै बिगत २००७ साल यता...

पुरा पढ्नुहोस
चुनावमा अनुकुल र प्रतिकुलताको खोजी

आफुहरुले आफ्नो सत्ता अर्काको हातमा सुम्पेका दलहरुले पुन ः त्यो सत्ता हात पार्नको लागि अनुकुल र प्रतिकुलताको खाजी गरिरहेका छन् किनकी चुनाव हुन्छ भन्ने निश्चितता भएपछि पुनः मतदाता नामावलीको म्याद समेत थपिएको छ ।...

पुरा पढ्नुहोस
माहोल निर्वाचनको

दलहरुले बास्तवमा हिजोका दिनहरुमा गल्ति गरेकै हुन् यो कुरा कँही कतै लुकाएर लुक्नेवाला छैन् । किनकी जनताहरुले चुनेर पठाएका सभासदहरुलाई दिल खोलेर सभासदहरुको मन र वचनले काम गर्न दिईएन् विगतको चुनावबाट विजय भएकाहरु सिण्डीकेटको...

पुरा पढ्नुहोस